पथरी। माेरङकाे पथरीशनिश्चरेमा जारी खुल्ला नकाउट च्यम्पेन फुटवत प्रतियाेगिता अन्तरगत बिहिबार भएकाे फाईनल खेलमा बेलबारी फुटवल क्लव बेलबारी विजयी भएकाे छ । खेलमा निरज बस्नेतले निर्णनायक गाेल गरेका थिए ।

पथरी स्पाेटिङ क्लवकाे खेल मैदानमा भएकाे खेलमा डि एफ सि लक्ष्मिमार्गलाई हराउदै बेलबारी विजयी भएकाे हाे । दाेस्राे हाफकाे २९ अाै मिनेटमा बेलबारीका लागिका भूषण लिम्बुकाे फ्रिकिकलाई सदुपयाेग गर्दै निरज बस्नेलले गाेल गर्दै विजेता बनेकाे छ । विजेता बेलबारीले ट्रफि सहित नगद २० हजार र उप विजेता डि एफ सि भाउनेले नगद १० हजार बाडेर लगेका थिए । विजेता तथा उपविजेता दुबैलाई माेरङ फुटवल संघका अध्यक्ष र पथरी स्पाेटिङ क्लवका अध्यक्ष धनकुमार तामाङले पुरस्कार बितरण गर्नु भयाे ।