Health

सामुदायिक विकास मञ्चले विश्व युवा दिवसमा दौड गर्ने

उर्लाबारीः स्वास्थ्यका लागि दौड, समाज विकाका लागि जोड भन्ने नाराको साथ उर्लाबारी–६ स्थित सामुदायिक विकास मञ्चले दौड कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विश्व युवा दिवसको अवसरमा साउन २८ गते दौड कार्यक्रम राखिएको मञ्चका कोषाध्यक्ष प्रभु राईले जानकारी दिएका छन् । महारुद्र शिवालय मन्दिरबाट सुरु भएको दौड दक्षिण तरुण चौक हुँदै होलीचाइल्ड बोर्डिङ जाने बाटो पूर्व भई चन्द्रमा चौक उत्तर भई गोपाल चौक दक्षिण हुँदै पुनः मन्दिर परिसरमा आई दौड समापन हुने उनले बताएका छन् । मानव स्वास्थ्यका लागि दौड आवश्यक रहेको कारण ३.८ किलो मिटर सद्भावपूर्ण दौड कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ

July 31, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal