Technology

एभरेष्टमा ४० जनालाई निःशुल्क कम्प्युटर र ल्याङ्वेज

उर्लाबारी ःमोरङको उर्लाबारीमा रहेको एभरेष्ट मल्टि टेक्निकल कलेजले ४० जना विद्यार्थीलाई नि ः शुल्क कम्प्युटर तथा ल्याङ्वेज अध्ययन गराउने भएको छ ।
सोसल डेभ्लोप्मेन्ट भोलेन्टीर्यस सर्भिस र हाम्रो चेतना विकाश मञ्च नेपाल नामक संस्थासँगको सहकार्यमा आईटी साक्षरता अभियान अन्र्तगत नि ः शुल्क अध्ययन गराईने भएको हो । बिहीबार बिहान कलेजमै आयोजित पत्रकार सम्मेलनमा कलेजका संस्थापक प्रिन्सिपल सुवन ढकालले दलित, आदिबासी, अनाथ, असहाय, अपांग लगायतलाई भदौको पहिलो साताबाट एक जनालाई रु १३ बराबरको नि ः शुल्क कम्प्युटर तथा ल्याङ्वेज प्याकेज अध्ययन गराईने बताएका हुन् ।

July 13, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal