Health

उर्लाबारीमा १० दिने बैकल्पिक चिकित्सा शिबिर

मारवाडी युवा मञ्च, उर्लाबारीको आयोजनामा १० दिने बैकल्पिक चिकित्सा शिबिर भइरहेको छ ।
उर्लाबारी–६ स्थित सत्यनारायण मन्दिर परिसरमा आयोजना गरिएको शिबिरमा कब्जियत, सुगर , पत्थरी, रक्तचापलगायतका विभिन्न रोगको बैकल्पिक पद्धतीबाट उपचार भइरहेको मञ्चका महासचिब सुनिल अग्रवालले जानकारी दिएका छन् । असार २२ गतेदेखि सुरु भएको उक्त शिबिर असार ३१ गतेसम्म सञ्चालनमा रहने बताइएको छ । मारवाडी सेवा समितिको सहयोगमा संचालित यो कार्यक्रममा एक्युप्रेसर रिसर्च एण्ड टिट्रमेण्ट ईन्स्टिच्यु जोधपुर राजस्थान भारतको प्राबिधिक सहयोग रहेको छ ।

July 10, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal