Economy

उर्लाबारीमा सुन पसल थपियो

उर्लाबारीः

मोरङको उर्लाबारीमा सुन पसल थपिने क्रम बढ्दो छ ।
विहीबार युवा ब्यवसायी निलम खड्काले उर्लाबारी–७ मा निलम गोल्ड एण्ड सिल्भर हाउस प्रा.लि.को समुद्घाटन गर्दै सञ्चालनमा ल्याएका छन् । १ सय २५ औं सुन पसलका रुपमा सो पसल खुलेको हो । गुणस्तरीय सेवा प्रदान गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

June 16, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal