Economy

प्रदेश सदस्यमा भट्टराई निर्वाचित

Image may contain: 1 person, smiling, sittingउर्लाबारीःउर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई ‘भरत’ प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को प्रथम चुनावी साधारण सभाबाट सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । उर्लाबारी–७ निवासी युवा ब्यवसायी भट्टराई ब्यापारी एबं उद्योगीहरु माझ लोकप्रिय छन् । आफू सदैब ब्यापारीहरुको  हकहितमा क्रियाशिल रहेको र प्रदेश सदस्यमा निर्वाचित भएपछि अझै जिम्मेवारी बढेको उनले बताएका छन् ।

June 6, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal