Sports

फिफा बरियातामा नेपालको ४ स्थान सुधार

Related image

काठमाडौं । विश्व फुटबल महासंघ फिफाको बरियातामा नेपालले ४ स्थान सुधार गर्दै १६९औं स्थानमा पुगेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियातामा नेपालले चार स्थान सुधार गरेपनि दक्षिण एशियामा चौथो स्थानमा यथावत छ ।दक्षिण एशियामा भारत १००औं स्थानमा छ । चार स्थान तल खस्केको माल्दिभ्स १५६औं र २ स्थान तल झरेको भूटान १६६औं स्थ्ानमा छ ।

बरियातामा नेपालभन्दा पछाडिरहेका दक्षिण एशियाली मुलुकहरुमा बंगलादेश १९२, श्रीलंका १९६ र पाकिस्तान २००औं स्थ्ानमा छन् ।

पछिल्लो बरियाताको शीर्ष स्थानमा ब्राजिल यथावत छ । शीर्ष १० स्थानमा यस महिना कुनै फेेरबदल भएको छैन । १ स्थान सुधार गर्दै पोल्याण्ड बरियाताको ११औं स्थानमा पुगेको छ ।

June 4, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal