Entertainment, Models

मोडलिङमा सोनु

Image may contain: 1 person, shoes, ocean and outdoorउर्लाबारीकी २२ बर्षीया सोनु भट्टराई मोडलिङ क्षेत्रमा भबिष्य खोज्दै छिन् । उनले गायक चन्दन प्रजापतिको ‘सकिन मायालाई पाउन’ लगायत आधा दर्जन म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।

पेशाले नर्स सोनु मोडलिङ क्षेत्रमा पनि स्थापित हुने सोचाईमा छिन् । ‘पछिल्लो समयमा धेरै म्यूजिक भिडियोबाट अफर आइरहेको छ’ उनले भनिन्–‘आफूलाई फिट हुने म्यूजिक भिडियो मात्र खेल्छु ।’ मोडलिङ क्षेत्रलाई अझै समाजले नकारात्मक रुपमा हेर्ने गरेको उनको अनुभव छ । ‘मोडलिङ ब्यक्तिव विकासको एउटा पाटो हो’ उनी भन्छिन् । उनी भबिष्यमा राम्रो कलाकार बन्ने लक्ष्यमा छिन् । घरपरिवारको साथ र सहयोगका कारण मोडलिङमा लाग्न सहज भएको उनले बताइन् । साथी भाईहरुसँग छिट्टै घुलमिल हुने उनी हाल सिंगल छिन् ।

June 2, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal