Society, Video

गीतमा यस्तो छ ट्राफिक जवानको कारुणीक पीडा (भिडियोसहित)

trafice-finalll
काठमाडौं। सडक व्यस्त । गाडी आफ्नै रफ्तारमा गुडिरहेका छन् । हो यही सडकमा एउटा ट्राफिक प्रहरी दिन विताउँछ । पसिना बगाउँछ । धुलो–धुँवाले स्वास्थ्य विगार्छ । अन्ततः त्यही ट्राफिक जवान आफ्नै डेरामा रात विताउन पुग्दाको कारुणीक र मार्मिक कथा एउटा भिडियो मार्फत सार्वजनिक भएको छ ।

‘सार’ एल्बममा समेटिएको रुपकुमार राईको गीत ‘पठाइ दिनु है आमा गुन्द्रक–किनेमा’ बोलको गीतले नेपाली ट्राफिक जवानको व्याथा समेटेको छ । भुपाल राईको शब्द रहेको गीतले दिनभर सडकमा खटिएको ट्राफिक प्रहरीको दैनिक जीवनलाई भिडियो मार्फत दुरुस्त रुपमा प्रस्तुत गरेको छ ।
सुरज श्रेष्ठको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोमा मौलिकता देख्न पाइन्छ । राई जातीको परिकार ‘किनेमा’ले राम्रैसँग प्रचार हुने मौका पाएको छ ।अमृत सुनुवारले छायाङ्कन गरेको भिडीयोमा ट्राफिक जवानले आमाको स्नेह र प्रेमीकाको माया पनि उसैगरी सम्झिएको छ ।

November 23, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal