World

हलुवाईको साउदीमा मृत्यु

दमकdata=U4aSnIyhBFNIJ3A8fCzUmaVIwyWq6RtIfB4QKiGq_w,t43UBN2SaCNQcSndgTOgsMeFBDwLwauLEZOUsvxalTLH_XxsUsQdriL8NLvXk4UPv-f6YWyGeVtqcSgsjTT_IQmfof6v1TdfNyCr5DiKp9680SKiUb2DECHr025nrjf14CKmOFn06zFV2HTijS3kKt2qG0tYtIQdioqvSxkU_F
रोजगारीका लागि साउदी अरव पुगेका झापा, लखनपुर–१ पाडाजुँगीका सुनिल हलुवाईको मृत्यु भएको छ ।
डेढ बर्ष अघिबाट साउदीको लुलु मार्केटमा सुपरभाइजरको काम गर्दै आएका २९ बर्षीय हलुवाईको सोमबार साँझ काम गर्दागर्दै हृदयाघात भएर ज्यान गएको
हो ।
कम्पनीमा काम गरिरहेका बेला अकस्मात् ढलेका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको परिवारजनले बताएका छन् । यता छोराको विदेशमा मृत्युको खबर बुधबार पाएपछि उनका बुबा शेरकटु र आमा कलामती मूर्छित भएका छन् । दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको
छ ।

November 20, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal