Models

मोडलिङ मोहमा जुलन

सानैदेखि मोडलिङमा रुचि भएका मोरङ, उर्लाबारीका २१ बर्षीय जुलन पोद्दार आफ्नो भविष्यको खोजीमा छन् । मोललिङ सम्बन्धित प्रशिक्षण लिएर सफल मोडल बन्ने लक्ष्य रहेको उनले सुनाए ।

नाटक लगायतमा अभिनय गरिसकेका पोद्दार प्लस टुमा अध्ययरत रहेका छन् । राम्रो जीउडाल भएका पोद्दार ५ फिट ४ इन्च अग्ला छन् । भविष्यमा चर्चित मोडल बनेर छाउने लक्ष्यमा केन्द्रित पोद्दार भन्छन् ‘मोडलिङसँगै कलाकारितामा भविष्य देखेको छु ।’
नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको अभिनयबाट प्रभावित भएका पोद्दार फुसर्दको समयमा साथीभाइहरुसँग घुम्न मन पराउँछन् ।
मोडलिङलाई ब्यक्तित्व विकासको रुपमा लिने पोद्दारले अहिलेसम्म कसैसँग गर्लफेन्ड नबनाएको बताए । ‘म एउटा सफल कलाकार बन्न चाहान्छु’–उनले भने ।
–सरोज बस्नेत
तस्बीरः विवेक हिङमाङ

IMG_1341

julun 1

julun 2

julun 4

julun

julun 3

September 26, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal