Models

गायिका शालुको हट अवतार

पछिल्लो समय सेलिब्रेटीहरु नाङ्गीने क्रम बढिरहेको छ । नाङ्गीएका तस्बिर सार्वजनिक भए लगत्तै कति सेलिब्रेटीहरु विवादमा मुछिएका छन् भने कति चर्चामा छन् ।

त्यस्तै हट सेलिब्रेटीहरुको विचमा गायिका सालु गौतमले पनि आफ्नो हट अवतार फेशबुक मार्फत प्रदर्शन गरेकी छिन् । सस्तो लोकप्रियताका लागि उत्तेजित गेटअपमा तस्विर खिचाएकी सालुको शरीरको माथिल्लो भाग नाङ्गो देखिएको छ । तस्विरमा उनले स्तन छोप्न टावल प्रयोग गरेकी छिन् ।

केही समय अघि मात्र आफ्नो पहिलो प्रस्तुती ‘लौ हेर म नाचे कसरी …’ बोलको गीत बजारमा ल्याएकी उनले फरक फरक गेटअपमा उत्तेजित फोटोहरु खिचाएकी हुन् । भर्खरै मात्र गीत संगीतमा पाइला चालेकी उनलाई यस्तो हर्कतले उनको हालै सार्वजनिक गीतलाई कत्तिको न्याय मिल्ने हो त्यो चाँहि हेर्न बाँकी रहेको छ ।

“तस्विर त साह्रै उत्तेजित भयो नि है ?” भन्ने हाम्रो प्रश्नमा उनले भनिन् ‘फोटो शुटमा धेरै इच्छा छ त्यसैले खिचाएकी मात्र हुँ ।’ उनले थपिन् – ” ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार’ यसरी लिनु भए हुन्छ, आ-आफ्नो सोख हुन्छ त्यसैले अनावश्यक गोसिप नगर्दा राम्रो होला ।” 10155396_633682256729441_6311640553232613152_n

10649655_633682130062787_6976736950018974579_n

10712750_633682030062797_6351154856430878123_n

image218

image221

image222

image223उत्तेजित तस्विरहरु आफ्नो फेशबुक वालमा राखेपछि शालुलाई उनका फ्यानहरुले सुझाव सहित ‘हट र सेक्सी’को संज्ञा दिएका छन् ।

September 26, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal