Models

हट मोडल सगुनको चर्चित नायिका बन्ने लक्ष्य

सगुन शाहीको नाम सुन्नै बित्तिकै जोकोहीले हट मोडलको रुपमा बुझ्ने गरेका छन् । चलचित्र ‘ढुवानी’ मा काम गरेपछि उनले निरन्तर रुपमा म्यूजिक भिडियोमा काम पाइरहेकी छिन् । मोडल शाहीले फिल्ममा भन्दा पनि लोक र आधुनिक गीतको मोडलिङमा देखिएको छ ।
थुप्रै लोकगीतमा काम गरिसकेकी सगुन मोडलिङसँगै फिल्ममा जम्ने चाहना राख्छिा् । तर उनले सोचेजस्तो भएको छैन । चर्चित नायिका बन्ने लक्ष्यको साथ सर्घषरत नायिका शाहीले निरन्तर काम गर्न पाउँदा खुशी लागेको बताइन् । करिब ९० को हारहारीमा भिडियोमा काम गरिसकेकी यी मोडलले लोकगीतमा काम धेरै गरेकी छिन् । ‘ढुवानी’ पछि ‘स्टूडेन्ट लाइफ’मा काम गरिसकेकी उनी अब ‘मेरो मान्छे’मा काम गर्न लागेको बताउँछिन् । मोडल शाही ग्ल्यामरस रुपमा प्रस्तुत हुने गरेकी छिन् । sagun-shahi (1)

Sagun-Shahi

sagun-shahi-hot

sagun-shahi-hot1

sagun-shahi-hot-and-sexy

sagun-shahi-hot-in-red-dress

sagun-shahi-hot-in-red-dress-black-bikini

sagun-shahi-hot-in-red-dress-black-bikini-sexy

sagun-shahi-hot-model

sagun-shahi-hot-pose

sagun-shahi-hot-red-dress

sagun-shahi-red-dress

sagun-shahi-sexy

sagun-shahi-sexy-dress

September 18, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal