Entertainment, Video

रुक्मान लिम्बुको हेरेर मान्छेलाई चिन्छु नभन (भिडियोसहित)

10592786_677766808943766_4724581946516294421_nहेरेर मान्छेलाई चिन्छु नभन
पैंसाले मान्छेलाई किन्छु नभन
एउटैं हुन्छ मान्छेको मुटु ,सबैंलाई दिन्छु नभन ।

रुकमान लिम्बुको सुमुधुर आवाजमा सजिएको यो लोक आधुनिक गीतको भिडियो रिलिज भएको छ ।रुबुसा क्रियटिभ वर्कसले बजार प्रर्वद्धन गरेको यो गीतमा मोडलको रुपमा गायक आफैं साथमा एलिजा बस्नेत, पुजन राई रहेका छन् ।

अमृत सुनुवारले क्यामेरा चलाएका छन् भने युगल पोमो लिम्बुले म्यजिक भिडियोको निर्देशन निक्कैं मेहनतका साथमा गरेका छन् ।निशान घिमिरेले सम्पादन गरेको भिडियो निक्कैं आर्कषक देखिन्छ ।यो गीतमा सहास शाक्यले एरेन्जमा फरकपना देखाएका छन् ।
डम्बर नेपालीको संगीत, बबिन्द्र नेम्वाङको उत्कृष्ट शब्द रहेको यो गीत गायक लिम्बुको आफनैं म्युजिक कम्पनी रुबुसा क्रियटिभ वर्कसले कलेक्सन एल्बममा समेटेर बजारमा ल्याउदैछ । सुगम संगीतमा छुट्टैं निर्माणको क्रममा रहेका गायक लिम्बुले यस अघि बजारमा सन्धि एल्बम बजारमा ल्याएका थिए ।

August 26, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal