World

अन्तर्राष्ट्रिय युवा दिवसमा अन्तरक्रिया

उर्लाबारी÷श्रृंखला युवा फेडरेसन उर्लाबारीको आयोजना तथा सिद्धार्थ क्लबको सहआयोजनामादिगो शान्ति स्थापनाको लागि युवाको रचनात्मक भूमिका बिषय अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न राजनैतिक दलका प्रतिनिधी, संघसंस्था, स्थानीय बुद्धिजिबी संचारकर्मी तथा युवाह?बीच अन्तरक्रिया कार्यक्रम गर्न लागि रहेको सिद्धार्थ क्लबका अध्यक्ष कम्लेश राईले बताउनुभयो ।
मितिः २०७१÷०४÷२७ गते मंगलबार
समयः बिहान ११ बजे
स्थानः पूर्वाञ्चल बौद्ध गुम्बाको सभाहल, उर्लाबारी–२ मोरङ
indian_youth-300x2761

August 11, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal