Technology

कम्प्युटर सम्बन्धी गोष्ठि

उर्लाबारी÷

मोरङको उर्लाबारी–२ स्थित एभरेष्ट मल्टी टेक्निकल कलेजले आगामी जेठ ३० गते एकदिने कम्प्युटर सम्बन्धी गोष्ठि सञ्चालन गर्नेभएको छ । सूचना र प्रविधि मार्फत् समाजमा आपराधिक गतिविधिलाई न्युनिकरण गर्ने उद्देश्यले कलेजले गोष्ठि आयोजना गर्न लागेको हो ।

गोष्ठिमा आईपी ठेगाना, इमेल ह्याकिङ, विन्डोज ह्याकिङ, बेभसाइट ह्याकिङ, गुगल ह्याकिङ, कम्प्युटर फरेनसिक, सोसल इन्जिनियरिङ, थिप टेक्निक्युज, साइट्रो ग्राफी र प्रेने टे«न्शनका बारेमा जानकारी गराइने कलेजका प्रिन्सीपल अनिश कार्कीले जानकारी दिए । गोष्ठिमा करिब दुई सयको सहभागिता रहने पनि उनले जानकारी दिए ।

Graphic1

 

June 5, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal