Technology

इटहराबाट अनलाइन रेडियो

logoइटहरा, ६ जेष्ठ । यो मन त हाम्रो नेपाली हो ,ई ग्रुपको प्रस्तुतीमा मोरङको इटहराबाट आजदेखी पुर्वाञ्चल मै पहिलो पटक रेडियो प्रयास नामक अनलाईन रेडियो संचालनमा आएको छ । पुर्वाञ्चलका आवाजलाई देशबिदेश सम्म पुर्याउन संचालनमा आएको रेडियो धधध।च्बमष्यउचबथबकज।अयm मा सुन्न सकिने यसका संचालक कृष्ण घिमिरेले जानकारी दिनुभयो । केही समयको परिक्षण प्रसारण पछि छिट्टै नै नियमित प्रशारण मार्फत समाचार,मनोरञ्जन लगायतका कार्यक्रम प्रशारण गरिने उहाँले बताउनुभयो ।

May 20, 2013

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal