Society

सञ्चार क्लबको अध्यक्षमा बस्नेत

उर्लाबारी । पूर्वी मोरङमा रहेका पत्रकारहरुको साझा संगठन सञ्चार क्लब नेपालको अध्यक्षमा सरोज बस्नेत चुनिएका छन् । क्लवको १४ औँ साधारणसभाबाट आगामी ३ बर्से कार्यकालका लागि अध्यक्षमा पत्रकार बस्नेत सर्वसम्मत निर्वाचित भएका हुन् ।

उर्लाबारी ७ स्थित क्लवकै सभाहलमा आईतबार सम्पन्न साधारणसभाबाट बस्नेतसहित उपाध्यक्षमा नवराज भट्टराई, महासचिवमा किशोर श्रेष्ठ, सचिवमा सन्तोष गौतम र कोषाध्यक्षमा गोबिन्द पोख्रेल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा भूमिप्रसाद पाठक र केशव खड्का निर्वाचित भएका छन् ।

क्लवको महासचिव पदका लागि भने निर्वाचन भएको थियो । निर्वाचनमा श्रेष्ठले १५ मत ल्याउँदै निर्वाचित भए भने प्रतिद्धन्द्धी विजय धिमालले १३ मत प्राप्त गरेका थिए ।

February 14, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal