Society

ट्रिपरको ठक्करबाट एकको मृत्यु

उर्लाबारीः उर्लाबारी–आमबाडी सडक खण्ड अन्तर्गत मोरङको रतुवामाई नगरपालिका–१० स्थित लक्ष्मी चौकमा ट्रिफरको ठक्करबाट एक जना युवाकोे मृत्यु भएको छ ।
आमबाडीबाट उर्लाबारी तर्फ जाँदै गरेको को १ ख ५७४८ नम्बरको ट्रिपरले बिपरित दिशा तर्फ आउदै गरेको को २७ प ७४२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा सोहि स्थान घर भएका बर्ष ३५ को सन्तोष थापाको मृत्यु भएको हो । घटना स्थलमा सक्त घाइते भएको थापालाई उपचारका क्रममा बिर्तामोड स्थित डि एन सि अस्पतालमा बुधबार राति मृत्युु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
सोहि मोटरसाइकलमा पछाडि सबार बर्ष २४ को कबिता भन्डारीको डि एन सि अस्पतालमा उपचार भईरहेको छ । ट्रिफर र चालक लाई इलाका प्रहरी कार्यालय सिजुवा को नियन्त्रणमा रहेको प्रहरी निरिक्षक बिष्णु प्रदिप बस्यालले बताए ।

February 9, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal