Society

राधिका माविमा ताेडफाेड

          उर्लावारी-६ हाटखाेला स्थित राधिका माविमा गएराती ताेडफाेड भएकाे छ ।
विद्यालयकाे कार्यालय,ललेखा कक्षमा ताेडफाेड भएकाे विद्यालयका प्रअ कुमार पाेखरेलले जानकारी दिनुभयाे ।
लागूअाैषध सेवन गरेर वा विद्यालयप्रतिअसन्तुष्ट विद्यार्थीहरूले ताेडफाेड गरेकाे हुनसक्ने प्रअ पाेखरेलले जानकारी दिनुभयाे ।

विद्यालयकाे प्रिन्टर,प्राेजेक्ट,कुर्सी,टेबल लगायतका सामानहरू ताेडफाेड भएकाे छ । अङ्ग्रेजी माध्यमका कक्षा पंखाहरू पनि ताेडफाेड भएकाे विद्यालयले जनाएकाे छ।
प्रहरीले घटनाबारे छानविन गरिरहेकाे जनाएकाे छ ।

February 5, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal