Entertainment

लिम्बूवान आइडलको फाईनल माघ २० गते उर्लाबारीमा


  1. उर्लाबारी । मोरङको उर्लाबारीमा माघ २० गते लिम्बूवान आईडल सिजन टु को फाईनल प्रतिस्पर्धा हुने भएको छ । उर्लाबारीमा पत्रकार भेटघाटको आयोजना गरि आयोजक युमा आर्टस र सहआयोजक होटेल रोयल हेरिटेजले कार्यक्रमबारे जानकारी गराएको हो । उर्लाबारी आईतवारेस्थित होटेल रोयल हेरिटेजमा हुने फाईनल स्पर्धामा अरुण पूर्व मेचीवारीका १४ जना सहभागीले प्रतिस्पर्धा गर्ने युमा आर्टसका अध्यक्ष तथा लोक गायक खगेन्द्र याक्सोले जानकारी दिनुभयो । आईडलका बिजेताले गीति एल्बम र म्यूजिक भिडियोमा अवसर पाउने याक्सोले बताउनुभयो ।
    कार्यक्रममा गायक तथा संगीतकार तारा लक्सम,चक्दु गोरखाली र साजन राई निर्णायक मण्डलमा रहनेछन् । गायक दीपक लिम्बूको बिषेश आथित्यता रहनेछ ।
February 2, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal