Society

शिक्षक संगठनमा पाण्डेको दाबेदारी

उर्लाबारी/आसन्न नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङको १२औँ जिल्ला अधिवेशनको चुनावी सहगर्मी बढेको छ ।

यही शनिबार हुन लागेको अधिवेशनले संगठन नयाँ नेतृत्व चयन गर्दैछ । हालसम्म आधिकारिक रुपमा संगठनको नयाँ नेतृतव कसले लिने भन्ने विषयमा औपचारिक धारणा नआएपनि जिल्ला नेतृत्वमा जानका लागि आकंक्षीहरु धेरै देखिएका छन् ।

यसैक्रममा संगठनको जिल्ला सदस्य पदका लागि उर्लाबारी– ३ दुर्गा माविकी प्रधानाध्यापक शारदा पाण्डेले आफनो दाबेदारी प्रस्तुत गर्नुभएकाे छ ।
शिक्षक संगठनको उर्लाबारी तथा इलाका कमिटीमा रहेर कार्य अुनभव बटुलिसक्नुभएकी पाण्डेले पेशगात हकहितको संरक्षण गने उद्घोषका साथ जिल्ला सदस्य पदमा आफनो उम्मेदवारी रहेको स्पष्ट पार्नुभयाे ।

संगठनमा महिला शिक्षिकाहरुको पुहँच स्थापित गर्र्नुका साथ महिला शिक्षिाकाहरुको हकहितका लागि आफनो उम्मेद्वारी रहेको पाण्डेले स्पष्ट पार्दै आपूm कुनै हालतमा पछि नहट्ने उहाँले दाबी गर्नुभयाे ।

February 2, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal