Politics

मोरङमा माओबादीले उम्मेद्वार छान्यो

उर्लाबारी:नेकपा माओबादी केन्द्रले मोरङबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेद्वार चयन गरेको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं. ४ सावित्रीकुमार काफ्ले र क्षेत्र नं. ५ शिवकुमार मण्डललाई छानिएको छ । तयस्तै, प्रदेशसभातर्फ क्षेत्र नं. १ को क कुलप्रसाद साम्बा (कुशल लिम्बू), क्षेत्र नं. २ को क गणेश उप्रेति (शुशिल), क्षेत्र नं. ३ को क गिता तिम्सिना, क्षेत्र नं. ४ को क विजय विश्वास थारु, क्षेत्र नं. ५ को ख टुंगो लाग्न बाँकी र क्षेत्र नं. ६ को क जीवन आचार्यलाई छानिएको छ । वामगठबन्धनमा सामेल माओबादीको भागमा परेका उम्मेद्वारहरुको टुंगो लगाएपनि एमालेले भने उम्मेद्वारको अन्तिम टुंगो लगाउन सकेको छैन ।

October 29, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal