Flash News, Sports

टे«निङ सेन्टरलाई ५ हजार सहयोग

उर्लाबारीःउर्लाबारी टे«निङ सेन्टरलाई पोखरा निवासी हाल कतारमा कार्यरत सुजन गौतमले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।
पूर्व राष्ट्रिय खेलाडी विजय धिमाल र विशाल तामाङले प्रतिभावान फुटबल खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्दै उत्कृष्ठ खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको ट्रेनिङ सेन्टरलाई गौतमले उक्त सहयोग गरेका हुन् । गौतमले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बचन दिएको प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी विजय धिमालले जानकारी दिएका छन् । टे«निङ सेन्टरमा तीन दर्जनभन्दा बढी खेलाडीहरु प्रशिक्षण दिइरहेका छन् । यसअघि उर्लाबारी–५ निवासी निरज तामाङले १० हजार रुपैयाँ सहयोग गरेका थिए ।

October 7, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal