Entertainment

डम्बर नेपालीले कसलाई भने बाई बाई

सँगै मर्ने बाँचा कसम खाएको मायालुलाई गायक डम्बर नेपालीले बाईबाई भनेका छन् ।  कुनै बेला …तर अन्तिम पल्ट भेट्न आउ भन्दै अन्तिम पल्ट भेट्न बोलाउने गायक डम्बर नेपालीले आज भोलि बाई–बाई भन्न थालेका हुन । उनले आफ्नो पाँचौ एल्बम मर्ममा समाबिष्ट गीत बाई बाई मार्फत मायालुलाई बाईबाई भनेका हुन् ।
उनको नयाँ गीत छाडी जाने माया तिमीलाई बाई बाई सार्वजानिक भएको छ ।डम्बर नेपालीको आफ्नै शब्द, संगीत र स्वर रहेको गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन् । विशाल भण्डारीको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन छ। संयम पुरीले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका छन् भने उनलाई अस्मिताले साथ दिएकी छिन् ।

October 6, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal