Entertainment

भबिष्यमा राम्रो कलाकार बन्ने लक्ष्य छ : सरु नेपाल

झापाको गोलधापकी २२ बर्षीया सरु नेपाल मोडलिङ क्षेत्रमा भबिष्य खोज्दै छिन् । उनले गायक रामकृष्ण ढकालको ‘हिजोसम्मसँगै थियो, आजभोली कता गयौं’ बोलको गीतबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन् । मोडलिङ क्षेत्रलाई अझै समाजले नकारात्मक रुपमा हेर्ने गरेको उनको अनुभव छ । ‘मोडलिङ ब्यक्तिव विकासको एउटा पाटो हो’ उनी भन्छिन् । आफूलाई हट एण्ड सेक्सी देखिन रुचाउने उनी भबिष्यमा राम्रो कलाकार बन्ने लक्ष्यमा छिन् । घरपरिवारको साथ र सहयोगका कारण मोडलिङमा लाग्न सहज भएको उनले बताइन् । साथी भाईहरुसँग छिट्टै घुलमिल हुने उनी हाल सिंगल छिन् । उनी भन्छिन्–‘प्रेम प्रस्ताव त धेरै आउँछ तर, कसलाईे स्वीकार गरेको छैन ।’

September 15, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal