Entertainment

यसरी छानिने भयो शुक्रबार नेपाल आइडलको टप ३

काठमाडाै । नेपाल आइडलको बिषयमा मुद्धा परेपछि र सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गत साता पाएको भोटको आधारमा नै नेपाल आइडलको टप ३ छानिने भएको छ ।

बिभिन्न अड्कल बाजि भएपनि र आजै बिहिबार टप ३ छानिने भनिएपनि पुरानो फर्मेट अनुसार शुक्रबार नै एकजना आउट भएको घोषणा गर्ने कार्यक्रममा जानकारी गराइएपछि अब को बाहिरिएला भन्ने सबैको चासोको बिषय बनेको छ ।

September 8, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal